Total Page Views: free counter

Thursday, January 21, 2016

देवर्षि गौतम परिवार


देवर्षि गौतम परिवार -Devarshi Gautam Family

गौतम वंश (पापुङ्गा)


अत्रिगोत्रीय गौतम कुलका प्रवर्तक -महर्षि अत्रि भएको विस्वास गरिन्छ ।



गौतम वंशका मूलपुरूष - ऋतुभद्र लाई मानिएकोछ ।
ऋतुभद्र (१) अमुक (२) गोपालभद्र (३) व्यासभद्र (४) विकुभद्र (५) कुशिकभद्र (६) जयन्द्र (७)
काशिदाश (८) -जुम्ला आगमन (वनारस बाट ?)


लल्लक (९) गौतमदाश (१०) शिवदत्त (११) विष्णुदाश (१२) दिवोदाश (१३) दिवाकर (१४) शिवेदेव (१५) प्रभाष्कर (१६) अरिकर (१७) भाष्कर (१८) उदयकर (१९) दिवाकर (२०) हिम्वुक (२१) इम्वुक (२२) निम्वुक (२३) गोसल्भ (२४) शैगुन (२५) केदार (२६) कावरी (२७) लक्ष्मिधर (२८)

श्रीधर (२९) -जुम्लाबाट अर्घाखाँचीको खिदिम आगमन
विश्वनाथ (३०) लाेकेश्वर (३१) शुकदेव (३२) शिवाकर (३३) शुकरू (३४) वालकृष्ण (३५) ऋषिराम (३६) रमाकान्त (३७) नन्दु (३८) 
देवर्षि (३९) -खिदिमबाट भोजपुरको पापुङ्गा आगमन

पापुङ्गा, नेपालेडाँडा, भोजपुर पुर्खा को वासस्थान भएका अत्रिगोत्रीय गौतम वंश (देवर्षि का सन्तान)


वनारसबाट ८ औं पुस्ताका काशीदासको जुम्ला आगमन भएको इतिहासमा उल्लेख भएको पाइन्छ । जुम्लाबाट २९ औं पुस्ताका श्रीधर को अर्घाखाँची आगमन भएको हो । वि. सं. १६६९ मा खिदिम विर्ताको रूपमा गुल्मिका राजा रामसिंह बर्माबाट प्राप्त भएको प्रमाण भेटिएकोछ । अर्घाखाँची जिल्लाको खिदिमबाट ३९ औं पुस्ताका देवर्षि भोजपुरको पापुङ्गामा आएर वसोवास सुरू गरेको पाइन्छ ।